सकियो बिशेष मेला
  गत मंसिर ९ गतेदेखि म्याग्दीको गलेस्वरमा शुरु भएको गलेस्वर बिशेष मेला आइतवार सकिएको छ । गलेस्वर यूवा क्लवको आयोजनामा स्थानिय खेलप्रेमी, कलाकारलाई राष्ट्रिय स्तरसम्म पुर्‍याउने र पवित्र धार्मिक स्थल गलेस्वरको प्रचारप्रसार गर्ने उद्धेस्यले आयोजित कार्यक्रममा भलिवल, लोकदोहोरी, बास्केटवल, छेलो, लगायतका खेलहरु आयोजना गरीएका थिए । पुरुष भलिवल प्रतियोगितामा महारानी यूवा क्लब रानीपौवा, राखुले गलेस्वर यूवा क्लबलाई [...]
श्रीकृष्ण कालीगण्डकी महोत्सब सुरु
म्याग्दी, मंसिर ६ गते/ शालिग्रामको संरक्षण गर्न मुलुकमै पहिलोपटक आजदेखी गलेश्वरधाममा श्रीकृष्णकालीगण्डकी महोत्सब सुरु भएको छ । एकहप्तासम्म आयोजना गरिने महोत्सबमा बिबिध आध्यात्मिक प्रबचन र मन्दिरमा पुजाअर्चना गरिने आयोजकले बताएका छन् । महोत्सबमा भाग लिन देशका बिभिन्न स्थानबाट तिर्थयात्री गलेश्वरआएका छन् ।   महोत्सबको उद्घाटन गर्दै स्वामी कमलनयनाचार्यले हजारौं बर्षम्म कालिगण्डकीलाई  स्वच्छ राख्नु आफ्नो मुख्य ध्येय रहेको [...]
पर्यटकीय क्षेत्र टोड्के
  लेखक - दामोदर रिजाल (बेनीबजार, म्याग्दी) टोड्के म्याग्दी जिल्लाको बीच क्षेत्रमा पर्ने दृश्यावलोकनको लागि प्रसिद्ध ठाउँ हो । म्याग्दी जिल्लाका पुलाचौर, कुहुँ, झीँ र पात्लेखेत गाविसको संगम क्षेत्रमा पर्ने टोड्के करिब २८०० मिटरको उचाइमा अवस्थित समस्थलीय भूभाग हो । कुहुँ र झीँ गाविसको सङगममा पर्ने टोड्केदेखि पुलाचौर र पात्लेखेत गाविसको सङगममा पर्ने फट्के सम्मको करिब डेढ [...]
बेनिमै रक्तसञ्चार सेवा केन्द्र
  म्याग्दी जिल्लाको सदरमुकाम बेनीमा रहेको एकमात्र सरकारी अस्पताल म्याग्दी जिल्ला अस्पतालमा स्वास्थ्य उपचारका लागि म्याग्दी, बागलुङ र पर्वत जिल्लाका विभिन्न स्थानहरुवाट विरामीहरु आउने गर्दछन् । यसरी उपचारका लागि आउने विरामीहरु मध्ये रगतको आवश्यकता पर्ने गर्भवती तथा सुत्केरी महिलाहरु तथा दुर्घटनामा परेका घाइतेहरुलाई पोखरा तथा काठमाडौ जस्ता शहरहरुमा पुर्‍याउनु पर्ने वाध्यता रहेको छ ।  ती मध्ये [...]
दशै त लागिपो सक्यो त!
समय सितल छ,मौसम पनि धेरै राम्रो छ, आफ्नो घर देखी टाढा रहेका हरुपनी घर फर्कने क्रम जारिनै छ,बिदेसिहरु पनि पद यात्राका निम्ती भनेर  हुलका हुल धौलागिरी हिमाल तर्फ पाइला अघी सारी रहेका भेटिन्छन्,यो समय सबैको निम्ती उत्तम अनी खुशीयालिको अबसर पनि हो,यानेकी दसैं भित्री सकेको छ हाम्रो घर आगनिमा , बजारमा देखिने चहल-पहल अनी किनमेलमा पनि [...]
दु:खको साथी मोना
पिडित परिवारका लागी मोना मकाउले जम्मा गरी पठाएको रकम हस्तान्तरण गर्दै मोना म्याग्दीका पदाधिकारीहरु र साथमा प्रमुख जिल्ला अधिकारी,हङकङ र सिङगापुरमा रहेका नेपाली लगायत बेदेसी महानुभाब हरुको पनि उक्त कार्यमा समान सहभागीता रहेको थियो।
म्याग्दीको पहिचानमा अर्को खुडकिलो
अनुमान गर्दै जानुस् ,हामी तस्बिरहरु समाबेश गर्दै जानेछौ,सबैकुरा जान्नको निम्ती चै तस्बिरहरु हेर्नै पर्ने हुन्छ, कसैलाई त थाहा पनि होला तस्बिरको बारेमा, उहाहरुले कृपया कमेन्ट लेख्नु होला,तस्बिर सकेसम्म धेरै भन्दा धेरै समाबेश गर्दै लाने कोशीस गर्ने छौ,हुनत कतिले अनुमान गरिपनी सक्नु भयो होला अरु साथी हरुलाई पनि उल्झन्मा पार्ने कोशीस गर्नुस् न है ! पछी त [...]